सामाजिक सञ्जालमा उपनिर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनको सामाजिक सञ्जालबाट प्रचार गर्न निषेध गरेको जनाउदै निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगले गत चैत्र २८ गतेदेखि नै

बराहक्षेत्रको नडाहा जङ्गलमा युवकको शव फेला

सुनसरी । सुनसरी बराहक्षेत्र ३ नडाहा चतरा सडक जङ्गलमा एक पुरुषको शब फेला परेको छ। इलाका प्रहरी कार्यालय चक्रघट्टिका अनुसार गत बैशाख १ गतेदेखि हराईरहेका बराहक्षेत्र ३ इक्राई निवासी २४

मेयर कोइरालाद्वारा वारुणयन्त्रको आकस्मिक अनुगमन,वारुणयन्त्रलाई चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गर्नुभएको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिनुभयो

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच

भोलिबाट हिलेमा खाना महोत्सव,तयारी पुरा

धनकुटा, ४ बैशाख । धनकुटाको हिलेमा बुधबार देखि रैथाने कला संस्कृति र परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धन भन्ने मुल नाराका साथ हुन लागेको खाना महोत्सव तयारी पुरा भएको

मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

मोरङ, बैशाख ४ । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प.

महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थ्यताको परीक्षण सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति अग्रण सकिन्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् ।  रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती

बिर्तामोडमा नक्कली सुनको टिल बिक्री गर्ने १ जना पक्राउ

झापा, बैशाख ४ । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुनको टिल बिक्री गर्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ बर्षिय शेर बहादुर गिरी रहेका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।