विराटनगर , चैत्र १८ गते । साझा प्रयास नेपाल को आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार
धनकुटा, १८ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका–६
श्री शाके १९४५ बि स २०८० चैत्र १९ गते सोमबार इश्वी सन २०२४ अप्रिल १ तारीख चैत कृष्णपक्ष सप्तमी तिथी मूल नक्षत्र वरियान योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादि
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ का एक ब्यक्तिलाई मलेसियामा धारिलो हतियार प्रहार गरि घाइते बनाइएको छ । मलेसियाको आइपो सेक्युरिटि कम्पनीमा कार्यरत भुपाल पौडेललाई ड्युटि गरिरहेको स्थानमा
धनकुटा,१८ चैत । धनकुटाको हिलेमा यही चैत्र २३ गते देखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । आयोजकले धनकुटामा आज पत्रकार संमेलन गर्दै उत्सव बारे जानकारी गराएको हो
धनकुटा १८ चैत । धनकुटामा आजबाट उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उखेग कार्यलय धनकुटाको आयोजना तथा खबर पालिका मिडिया नेटवर्क धनकुटाको समन्वयमा आज
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान सुरु गरेको छ । स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था
काठमाडौं,१८ चैत्र । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को क्रेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका लुक्स मध्ये
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार
मोरङ, २०८० चैत्र १८ । मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगढी स्थितबाट प्रहरीले ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ६ पटियापाडा कि २० बर्षीया