आफ्नो अभियानमा लाग्न मन्त्री महावीर पुनले पनि दिए राजीनामा

काठमाडौ । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’

काँग्रेसबाट सुनसरीमा तामाङ,कोईराला,गच्छदार र कार्की उम्मेदवार

सुनसरी । नेपाली काँग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं। १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् । तामाङ काँग्रेसका नेता

मोरङमा सवारी दुर्घटना,दुई जनाको मृत्यु

मोरङ । मोरङको निमुवा क्षेत्रमा माघ ५ गते साँझ अन्दाजी ७:३० बजे भएको सवारी दुर्घटनामा दुहबी जेसीज २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा र दुहबी जेसीज २०२४

झापा ५ मा उम्मेदवारी दिन बालेन राति नै आईपुगे

झापा । प्रतिनिधि सभा निर्वाचनको लागि झापा ५ मा उम्मेदवारी दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह राति नै आइपुगेका छन् । जनकपुरको कार्यक्रम सकेर हिडेका उनी इटहरी हुँदै

देउवाले लिए विश्राम, चुनाव नलड्ने

काठमाडौं, माघ ६ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन। विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको

कांग्रेसबाट मोरङमा को-को उम्मेदवार बने ?

मोरंग । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै क्षेत्रमा उम्मेदवार सार्बजनिक गरेको छ । क्षेत्र नम्बर १ बाट खड्ग फागोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस मोरङले सार्वजनिक

धनकुटाको हिले बजारमा तामाङ समुदायले बृहत् सांस्कृतिक कार्यक्रम सहित मनाए सोनाम ल्होछार (फोटो फिचर)

धनकुटा । धनकुटाको हिले बजारमा धनकुटा जिल्लामा बसोबास गर्ने तामाङ समुदायले सोनाम ल्होछारलाई बृहत् सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा स्वागत गरेका छन्। नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा शुभकामना

उज्यालोका अध्यक्ष कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार

तेह्रथुममा रास्वपाको सामूहिक राजीनामा

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्य समितिले पार्टीको उम्मेदवार छनोट प्रक्रिया र केन्द्र–प्रदेशको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएको छ। इ. सुरेन्द्र कार्कीलाई टिकट दिने भनिएता पनि

सरकारले शान्ति सुरक्षा कायम गर्न सकेनः एमाले अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताउनुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारी, नेपालले आयोजना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।