काठमाडौ । रसियन सेनामा भर्ती गराइदिन्छु भन्दै नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाउने एक जना महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङ दूधपोखरी–१
एजेन्सी । तपाईं रातभरि निदाउनु भएको छैन भने दिनभरि आलस्य हुन्छ। हाइ, हाइ आइरहन्छ। बेलुका अबेर खाना खानुपर्यो भने बच्चाहरु हाई काढ्दै बस्छन्। दिउँसो होस् या बेलुका एकसुरमा टिभी हेर्दै
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ । भेटमा पछिल्लो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन् । केहीबेर अघि कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको समाचार बाहिरिएको
एजेन्सी । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो । न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र
काठमाडौं । माधव नेपालसँगको छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । नेपालको कोटेश्वर निवासमा भएको दुई घण्टा लामो छलफलमा सत्ता सहकार्यको लागि दाहाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मिलेर जान गरेको प्रस्तावलाई आफूहरुले सकारात्मक
काठमाडौं, फागुन २३ । नवगठित सत्ता गठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले आज निर्णय लिदैछ । अहिले बिहान ११ बजे