रुकुम जाँदै गरेको फोर्स गाडी सल्यानको छत्रेश्वरी-६ शिबगुफा नजिकै दुर्घटना

सल्यान । नेपालगन्जबाट रुकुम जाँदै गरेको फोर्स गाडि सल्यानकाे छत्रेश्वरी-६ शिबगुफा नजिकै दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

पाँचथरमा गोली हानेर बाबुले गरे छोराको हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ–८ दुर्दिम्बा भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आइतबार दिउँसो करिब ३ः२० बजे आफ्नै १७ वर्षीय

छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गर्दै यस पर्वलाई श्रम, शुद्धता,

मोरङ लेटाङकी अंशुको शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइयो

लेटाङ । जंगलमा बिभत्स अबस्थामा मृत फेला परेकी मोरङको लेटाङ–२ फँडानीकी १३ वर्षीया अंशु गौतमको परिवारले शव नबुझेपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले डीएनए परीक्षणका लागि शव भएको ठाउँबाट उठाइएको

झापाको दमकमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट

​झापा। झापाको दमक नगरपालिका–८, अर्गानिक कृषि भवन नजिकै आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा एक टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। ​२०८२ साल कात्तिक ९

देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको असरले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख

अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम कार्तिक २१ गते हुँदै

काठमाण्डौ– नेपाली सुगम संङ्गीतको क्षेत्रको लागी एक लोकप्रिय नाम हो गायिका अन्जना गुरुङ । गायिका अञ्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय

जेनजी सरकारमा ४ जना मन्त्री थपिदै

काठमाडौ । जेनजी सरकारमा थप चार मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथको तयारी समेत गरिएको छ । नयाँ मन्त्रीहरुमा डा.सुधा शर्मा,गणपतिलाल श्रेष्ठ,खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका

“पांचौ पाख्रीबास कप फुटबल-२०८२” कार्तिक १८ देखि

धनकुटा । धनकुटाको पाख्रिबासमा “पांचौ पाख्रीबास कप फुटबल” कार्तिक १८ गतेबाट सुरु हुने भएको छ । पाख्रिबास युथ युनाइटेडको आयोजना,पाख्रीबास नगरपालिका प्रायोजक र पाख्रिबास स्पोर्टस् एकेडेमी सह प्रायोजक रहने प्रतियोगिता

पूर्वका तीन जिल्लामा दैनिक जस्तै हराउन थाले किशोरी

मोरंग । पछिल्ला केही महिनायता पूर्वका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा किशोरीहरू बेपत्ता हुने घटनाले समाज नै स्तब्ध बनेको छ। सामाजिक सञ्जालको दुरुपयोग र अभिभावकको असावधानीबिच किशोरीहरू हराउने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।