ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना भएको छ । मेचि राजमार्ग अन्तर्गत ताप्लेजुङको बहानन्दे नजिकै मे १त ६२६९ नम्बरको ट्याक्टर दूर्घट्ना भएको हो । दुर्घटनामा चालक राम सुनुवार घाइते भएका छन्
सुनसरी, २२ असोज । धरानका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुलाई नै आफ्नो सम्पत्ति छानबिन सुरु गर्न भनेका छन् । उनले सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन्
संखुनासभा,२२ असोज ।संखुवासभाको खाँदबारी नगरपालिकामा करारमा कार्यरत २९ जनाको सम्झौता रद्द गरेको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत पदम प्रसाद बजगाई र नगर प्रमुख महेश थपलियाद्वारा संयुक्त रुपमा हस्ताक्षरित सुचना
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–८ अन्तर्गत तरिटोल, तातोपानी र खुँडी क्षेत्रको रिङरोड सरसफाई कार्य सम्पन्न भएको छ। सृजनशील युवा क्लवको अगुवाइमा गरिएको उक्त सडक सरसफाई अभियानले असोज
विराटनगर, २२ असोज । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, कोशी प्रदेशका केन्द्रीय सदस्यहरूले जेनजीले गरेको आन्दोलनमाथि राज्यले गरेको दमनको कडा शब्दमा भत्र्सना गरेका छन् । बुधबार एक विज्ञप्ति
विराटनगर, २२ असोज । भ्रष्टाचार र जवाफहीनता विरुद्ध गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’को नेतृत्व गरेका युवा अगुवाहरूले विद्रोहको जगमा गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई सर्तसहित
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–१०, भुल्के धारापानीका स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिएका छन्। गत असोज १८ र १९ गते परेको अविरल
झापा । झापाको हल्दिबारी गाउँपालिकामा एकै दिन दुई जनाले अलग–अलग स्थानमा झुण्डिएर आत्महत्या गरेका छन्। हल्दिबारी गाउँपालिका–३ का ६७ वर्षीया मोहनलाल गिरी र हल्दिबारी गाउँपालिका–२ स्कुलचोक (भजनचोक) निवासी २६ वर्षीय
धनकुटा । मोडल सुमन योगी अभिनित ‘लालु मै ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन योगीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘लालु मै ’ नामक गीतमा भुवन थापा
ओखलढुंगा । ओखलढुंगामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउंपालिका वडा नं. २ बस्ने बर्ष ७२ को टेक बहादुर राई रहेका