६ बर्षको प्रेमपछि बिहे भएको थियो,लोक सेवा आयोगको तयारीमा थिइन् अनिसा

इटहरी । घरेलु विषयमा पत्नीको हत्या गर्ने एक जना शिक्षकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिशा भट्टराईको उनकै पति सुमन दाहालले सोमबार साँझ हत्या

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

गोदावरी । कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक

आज हरि बोधिनी एकादशी

काठमाडौं, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी

ताप्लेजुङको सुनपोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित लोदेन क्षेत्रमा समुद्री सतहदेखि करिव ४,५०० मिटरको उचाइमा अवस्थित छ—सुन पोखरी। स्थानीयवासीहरूका अनुसार, एकजना लामा चीनबाट आएका थिए। ती लामाले पोखरीमा सुनको हाँस देखेपछि

अनिसालाई श्रीमानले काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए…

इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा एक महिलाको ज्यान गएको छ। खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ ८ बजेतिर

सुनसरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अनिल यादव रहेका छन्। सोमबार दिउँसो मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट

इटहरीमा १४ लाख बराबरको गहना चोरी

इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ। दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका

सोलुदुधकुण्ड–२ मा सम्पन्न ३ दिने स्वास्थ्य शिविरमा ७२९ जनाले सेवा पाए

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–२ मा सञ्चालन भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा ७२९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। नगरपालिकाको आयोजनामा, वडा नं. २ को सहआयोजना तथा कुशुदेबु जनस्वास्थ्य अभियान

खोटाङमा चट्यांग लागेर एक जनाको मृत्यु

खोटाङ । खोटाङमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ । दिउंसो करिब २ बजे पानीसंगै परेको चट्यांग लागेर साकेला-२ रतन्छाका एक जना बृद्धको मृत्यु भएको हो।

हर्क साम्पाङलाई जातिवादी हो भनेपछि दिए यस्तो जवाफ

सुनसरी, १४ असोज । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले आफूलाई जातिवादी भन्नेहरु नै जातिवादी भएको आरोप लगाएका छन् । उनले आफूलाई हर्कवादी र श्रम संस्कृतिवादी भएको उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।