काठमाडौ । अर्थमन्त्रालयका अनुसार सरकारले सांसद र राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । प्रदेश तथा स्थानीय तहमा सल्लाहकार राख्न नपाइने व्यवस्था गरेको छ । राष्ट्रपति, उप-राष्ट्रपति, प्रधानमन्त्री,
भोजपुर । भोजपुरको हतुवागढीमा बाटो सफाई गर्दै गरेको जेसीबी दुर्घटना भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरस्थित दुर्घटना भएको हो । बडा दशैं नजिकिएसँगै असोज ७ गते मङ्गलबार दिउँसो
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार दिउँसो
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ।
मोरङ,७ असोज । मोरङको विराटनगर महानगरपालिका- १७ स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट
धनकुटा,७ असोज । धनकुटामा पिकअप र मोटरसाइकल एकापासमा ठोक्किंदा दुई जना घाइते भएका छन् । आज दिउंसो धनकुटा नगरपालिका ६ स्थित भित्री सडक खण्डमा भिमनारायण चौकबाट नगरपालिका जादै गरेको को
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ ।
विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् ।
झापा । झापाको बिर्तामोड –७ खालबाडीमा आइतबार राति घरमै बस्दै आएका ३५/३६ वर्षीय फुर्बा तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। घटनामा संलग्न सोही स्थानका २७/२८ वर्षीय प्रेमकुमार राई
धनकुटा । धनकुटा अस्पतालको न्यूनतम सेवा मापदण्ड समिक्षा गरिएको छ । अस्पतालमा सोमवार एक कार्यक्रमको आयोजना गरि न्यूनतम सेवा मापदण्डको समिक्षा गरिएको हो । जसअनुसार अस्पतालमा डाईलासिस सेवा सहित थप