मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव फेला

विराटनगर । मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ, १३ भदौं । ब्यक्तिको जग्गामा सडक कालोपत्रे गरिदिए पछि एक जना महिला अन्यायमा परेकी छिन् ।    राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी निकट नेवाः राष्ट्रिय परिषदले सडक बनाएर

मन्त्री परिषद बैठक जारी, आइजीपीका बारेमा निर्णय हुन सक्ने

काठमाडौं, १३ भदौं । मन्त्री परिषद बैठक सुरू भएको छ । भोली देखी सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पुर्व सन्ध्यामा यो मन्त्री परिषद बैठक बस्न लागेको हो

कोशीमा लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, भदौ १३ गते । झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १२ गते झापाको बिर्तामोड नगरपालिका- ६

आज देशभर वर्षा, भोलिबाट कम पानी पर्ने

काठमाडौ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वरिष्ठ मौसमविद

छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु

अछाम, १३ भदौ । अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६

एआईजी केसी अचानक जिल्ला प्रहरी कार्यालय रौतहटमा

रौतहट, १३ भदौ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज कुमार के.सी.को नेतृत्वमा आएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन

कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयक तत्कालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभाले ल्याएको विवादास्पद आमसञ्चार विधेयक तत्कालका लागि स्थगित भएको छ। कोशी प्रदेशसभाको भदौ १३ र १५ गतेको कार्यसूचीबाट आमसञ्चार विधेयक हटाइएपछि यस विषय तत्काल स्थगित भएको हो

सुनसरीमा वडाध्यक्ष विरुद्द पक्राउ पुर्जी जारी

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी भए पनि अझैसम्म पक्राउ परेका छैनन्। जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएपछि अदालतले साउन २०

९९ लाख ९१ हजारको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-८ का ४१ वर्षीय हरिशचन्द्र खनाल रहेका छन्। भक्तपुर सूर्यविनायक-२ लोकन्थली बस्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।