कमल थापा र ईजरायली राजदुतबिच भेटबार्ता

काठमाडौं, ९ भदौं ।नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।   पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत

रवि पत्नी उच्च अदालत पुगिन्, पतिको जीवन सुरक्षित नरहेको नभएको टिप्पणी

काठमाडौं, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा गएका छन् । लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन

बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान

रौतहट, ९ भदौ । वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।   गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला

मोरङमा ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी,३ वटा पसलमा क्षति

मोरंग । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा सोमबार बिहान आगलागी हुँदा ३ वटा पसलमा क्षति पुगेको छ । ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा पसलहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।

लाखौंको सुर्ति बरामाद

सञ्जय मिश्रा/रौतहट,९  भदौ  ।सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ। विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र

लिपुलेक फिर्ताको माग गर्दै धरानमा मेयरको पैदलयात्रा

सुनसरी ।लिपुलेक फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईको आन्दोलन स्वरुप धरान १८ देखि भेडेटार सम्मको पैदल यात्रा सुरु गरेका छन् । मेयर साम्पाङले नेपाली पोसाक राष्ट्रीय झण्डा

मोरङ र झापाबाट लागू औषध ब्राउन सुगर सहित १० जना पक्राउ

विराटनगर, भदौ ९ गते । मोरङ र झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ८ गते साँझ इलाका प्रहरी

मन्त्रालयले सच्चायो स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकनको तथ्यांक : धनकुटाका ७ स्थानिय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा छथर जोरपाटी गाउंपालिका उत्कृष्ट

धनकुटा,९ भदौ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन(Lisa) को आर्थिक बर्ष २०८०-०८१ का तथ्यांक सच्च्याएको छ । जस अनुसार धनकुटाका सात स्थानीय तह मध्ये

झापामा १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

झापा । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका

सहरीया युवायुवतीमा बढदाे छ ‘होबोसेक्सुअलिटी’को चलन

काठमाडौं, ९ भदौं । हालैका वर्षहरूमा, सामाजिक सञ्जाल र समाचार प्लेटफर्महरूमा केही नयाँ प्रवृत्तिहरू द्रुत रूपमा देखा परिरहेका छन्।  यी मध्ये एक ‘होबोसेक्सुअलिटी’ हो। यो शब्द अलि अनौठो लाग्न सक्छ,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।