मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ, २० वैशाख । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण

उदयपुरमा ११ विद्राेही उम्मेदवार र सहयाेगीलाई माओवादी केन्द्रकाे कारबाही

उदयपुर, २० वैशाख । माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवारलाई कारबाही गरेकाे छ । आसन्‍न स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग

लामिडाँडा विमानस्थल उपयोग विहीन

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित लामिडाँडा विमानस्थल उपयोग विहीन बनेको छ । कालोपत्रे गरिएपछि ३ असार २०७६ मा सफल परीक्षण उडान भरिएको लामिडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित

चिन्तनलाई १३ सय घरधुरीको चिन्न्ता

नारायण कुमार राई/धनकुटा,२० बैसाख । धनकुटा नगरपालिकाका निवर्तमा मेयर तथा नेकपा एमालेका उमेद्वार चिन्तन तामाङ्गलाई यो बर्खामा नागरिकका फुस्को छानोबाट पानी चुहिएर भिजाउला की भन्ने पीर छ । आफ्ना कार्यकालमा

ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर

रमेश लम्साल/काठमाडौँ, १९ वैशाख (रासस) ः खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार

मुसलमान समुदायका नागरिकले मङ्गलबार इदुलफित्र मनाउँदै

मोहम्मद सदरुल/विराटनगर, १९ वैशाख (रासस) ः इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा

मङ्गलबार सार्वजनिक बिदा

काठमाडौँ, १९ वैशाख । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन

पाख्रीबास नगरपालिकामा कुल १४१ उम्मेदवार मैदानमा ,कुन पदका लागि कति जना ?

धनकुटा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा ५२ सीटको लागि १४१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये नगरको वडा ९ बाट

साँगुरीगढीमा गठबन्धन दलको चुनावी अभियान तिव्र

धनकुटा,१९ बैशाख । स्थानिय तह निर्वाचन नजिकिए संगै धनकुटाको साँगुरीगढी गाउँपालिकामा गठबन्धनमा आवद्धदलले चुनावी अभियानलाई तिव्र पारेका छन् । साँगुरीगढीको आहालेबाट अभियान सुरु गर्दै उनिहरुले यस पटकको निर्वाचनमा एमालेलेलाई दिदाँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।