साप्तिङमा ७ नम्बरको घोषणा–पत्र सार्वजनिक

धनकुटा,२१ बैसाख । नेकपा एमाले शहिदभुमि गाउँपालिका वडा नं ७ ले वडाको बिकासका लागि आफ्नो उमेद्वारका तर्फबाट घोषणा पत्र सार्वजनिक गरेको छ । वडा पाटीको आयोजनामा आसन्न स्थानिय तहको निर्वाचनका

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

झापा, २० वैशाख । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको

लेखापरीक्षण मर्यादित र व्यावसायिक हुनुपर्छ : अर्थमन्त्री

काठमाडौँ २० वैशाख । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरिक्षण हुनुपर्ने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज यहाँ आयोजना गरेको प्रथम

पत्रकार महासंघ धनकुटा शाखाद्वारा स्थानिय तह निर्वाचन आचार संहिता बिषयक छलफल सम्पन्न

धनकुटा,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले स्थानिय तह निर्वाचन आचार संहिता बिषयक छलफल सम्पन्न गरेको छ । यही बैशाख ३० गते हुने स्थानिय

ईलामका लिम्बु सहित तीन जना मृ’त अवस्थामा फेला

काठमाडौं, २० वैशाख । इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृ’त अवस्थामा फेला परेका छन् । ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

विराटनगर, २० वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा सुख,

पाँच बर्षमा काठेखोला गाउँपालिकामा के भयाे ?

बागलुङ, २० वैशाख । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्वास्थ्य चौकी भवन निर्माण स्थलको विषय निकै विवादित थियो । एक समूह विगतदेखि स्वास्थ्य चाैकी भैरहेकाे स्थान धम्जा देउरालीमै नयाँ भवन बनाउने

सुकुम्बासीकाे पीडा: सधैं भोट बैंक, समस्या ज्यूँका त्यूँ

पोखरा, २० वैशाख । ४५ वर्षअघि गाउँ नै सखाप हुनेगरी पहिरो झरेपछि उठिबास भएको कास्की भाचोकका २३२ परिवारमध्ये धेरैजसो पोखराको छिनेडाँडामा बसिरहेका छन् । केहीलाई कैलालीमा स्थानान्तरण गरिएको छ ।

खाेटाङकाे स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

खोटाङ, २० वैशाख । खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन:

गठबन्धनले जिते छथरजोरपाटीमा गर्भवती महिलालाई ९ हजार पोषण भत्ता

धनकुटा,२० बैशाख । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनले जिते भ्रष्टचार रहित सेवाको प्रत्याभूति गराउने, पालिकामा बिशेष सेवा सहितको अस्पताल र वडामा स्वाथ्य प्रयोगशालाको निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै ९



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।