नदीमा डुबी बेपत्ता राई धनकुटाको चौबिसे स्थित तमोर नदीको किनारमा मृ’त फेला

पाँचथर, ०६ गते । पाँचथरको कुम्मायक गाउँपालिका-५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका-६ उदयपुरका ३० बर्षीय हरी राई मृ’त अवस्थामा फेला परेका छन ।

विराटनगरमा आ’गला’गी, चार पसल पूर्ण न’ष्ट ! तीन कर्मचारी घा’इते

मोरङ, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आ’गला’गी हुँदा चार पसल पूर्णरूपमा न’ष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार

मोरङमा सवारी दुर्घटना, राईको मृ’त्यु

मोरङ, बैशाख ६ । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टको ठक्करबाट बृद्धको मृ त्यु भएको छ । हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्वरको

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

गलकोट, ६ वैशाख । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राख्नुभएको

छ पालिकामा चार दल र चारमा तीन दलबीच गठबन्धन

खोटाङ, ६ वैशाख । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा

गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन

कास्की, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको आइटी

कांग्रेस धनकुटाद्वारा आज देखि टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शुरु

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज देखी टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शूरु गरेको छ । उस्ले धनकुटा,पाख्रीवास र महालक्ष्मी नगरपालिकाबाट टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शुरु गरेको

आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रव्यापी रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै

धनकुटा । आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रव्यापी रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ । सोही अनुसार धनकुटा जिल्लाका उल्लेखित उमेर समूहका वालवालिकाहरुलाई पनि भिटामिन

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

काठमाडौँ, ६ वैशाख । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

काठमाडौँ, ६ वैशाख । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।