काठमाडौँ, ६ वैशाख । वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले रु १० हजार
काठमाडौँ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर
धनकुटा । श्रीमान टंक माध्यमिक विद्यालय धनकुटा २ भिरगाउँले आज अङ्ग्रेजी मध्यम तर्फका अभिभावकहरु सँग अन्तरक्रिया गरेको छ । विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्माको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं २
काठमाडौँ, ५ वैशाख ।सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९
काठमाडौँ, ५ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरुका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले
काठमाडौँ, ५ वैशाख । विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाउनुभएको
हरि बास्तोला/गण्डकी, ५ वैशाख (रासस) : पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भूभागमा अवस्थित काहुँडाँडा यतिखेर यहाँको एक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ । आँखा अगाडि नै टलक्क टल्कने चाँदीजस्तै
काठमाडौँ, ५ वैशाख । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार
धनकुटा । धनकुटाका निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा दररेट संशोधन नगरे विकास निर्माणका कामहरु ठप्प पार्ने चेतावनी दिएका छन् । आज धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापन पत्र बुझाउँदै इन्धनको
काठमाडौँ, ५ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ