सत्ता गठबन्धनको बैठक : महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति

विकासे आयोजनाका काममा ढिलासुस्ती

केदार मगर/खोटाङ, ५ वैशाख । जिल्लामा सञ्चालित दर्जन बढी विकासे आयोजनाका काममा ढिलासुस्ती भएको पाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम पटकपटक म्याद गुज्रँदासमेत

फिदिममा ढिस्को खस्दा एक जनाको ज्यान गयो

पाँचथर, ५ वैशाख । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको ज्यान गएको छ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुँदै

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

काठमाडौँ, ५ वैशाख । काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको

रञ्चुला साउद मृ’त्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

कञ्चनपुर, ५ वैशाख । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृ’त्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृ’तकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिनुभएको

ट्याक्टर दुर्घटना, १ जनाको मृ’त्यु

झापा, बैशाख ५ । झापाको दमक नगरपालिका-४ जनचेतना टोल स्थितमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृ’त्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को

अबैध लत्ताकपडा र सामान बरामद

मोरङ,बैशाख ५ । मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध

वीणा उल्का वर्षा आजदेखि

काठमाडौँ, ५ वैशाख । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने

सशस्त्रको एआइजीमा अर्याल सिफारिस

काठमाडौँ, ५ वैशाख । गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।