रहेनन् वडासदस्य सत्याल

काठमाडौँ, ५ वैशाख । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौँ, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ

तरकारी उत्पादनमा कमी, मूल्य आकासियाे

महेन्द्रनगर, ५ वैशाख । कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ ।मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि

जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता

दमौली, ५ वैशाख । तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न

धनकुटाको सहिदभुमि ३ मा राष्ट्रिय युवा संघ नेपालले राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ३ मा राष्ट्रिय युवा संघ नेपालले आज सुधिर राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । राष्ट्रिय

धनकुटाका महिलाहरुलाई क्षमता विकास तथा सीप मूलक तालिम

धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) धनकुटाले धनकुटाका महिलाहरुलाई क्षमता विकास तथा सीप मूलक तालिम प्रदान गरेको छ । १ नं प्रदेश सांसद लिला सुब्बाको क्षेत्र

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

बैतडी, ४ वैशाख । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ: सभामुख

काठमाडौँ, ४ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले

धनकुटामा समेत चलचित्र ‘ केजीएफ च्याप्टर २’ दर्शकको रोजाइमा

धनकुटा,४ बैशाख । कोरोना म’हामा’रीका कारण थला परेको चलचित्र क्षेत्रमा पर्खाइमा रहेको चलचित्र ‘ केजीएफ च्याप्टर २’ पूर्वि पहाडी जिल्ला धनकुटामा समेत दर्शकको रोजाइमा परेको छ । सामान्यतया बढी मात्रामा

रहर लाग्दो बाख्रा फार्म

तनहुँ, ४ वैशाख । व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।