दुई महालक्ष्मी नगरपालिका बीच भगिनी सम्बन्ध

धनकुटा, २५ चैत । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा

बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट

जितेन्द्र थापा /सुर्खेत, २५ चैत । दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन्

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

काठमाडौँ, २५ चैत । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति

वैज्ञानिक पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौँ, २५ चैत । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ । डा पुनले नेपालको

नवनियुक्त राजदूतहरु कोही माधव नेपालको ज्वाइँ कोही पम्फाका !

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ । निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले

युवाले लिए परम्परागत बाजाको प्रशिक्षण

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ

छथर गाउँपालिकाद्वारा एकल पुरुषलाई मासिक एक हजार भत्ता

प्रकाश पाक्साँवा/तेह्रथुम । आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान‍्को मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ

बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाउने अभियान आजबाट शुरु

शर्मिला राई/चैत २५,धनकुटा । आजबाट १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई टाईफाईड विरुद्वको खोप लगाउने राष्ट्रिय अभियान शूरु हुँदैछ । यो अभियनको क्रममा आफ्ना बालालिकाहरुलाई नजिकको खोप केन्द्रमा लगेर

न्वारनको भोज खान जाँदा आकाश बेपत्ता ! पाँच दिनपछि छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला, घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिनेछ : प्रहरी

एसबी थापा/सर्लाही, २४ चैत । छिमेकीले ह’त्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८

निःशुल्क स्वास्थ्य शिविर संचालन

बिराटनगर, चैत्र २४ । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको सहकार्य र १ नम्बर प्रदेश प्रहरी श्रीमती



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।