सूचनाको हक उल्लंघन गर्नेमा स्थानीय तह अगाडि

खोटाङ । राष्ट्रिय सूचना आयोगले सबैभन्दा बढी स्थानीय तहबाट सूचनाको हक कार्यान्वयन नभएको पाइएको जनाएको छ । आयोगले आइतबार दिक्तेलमा आयोजना गरेको सूचनाको हक र यसको कार्यान्वयन: अन्तरक्रिया कार्यक्रममा आयोगका

छथरजोरपाटी गाउँपालिकामा समेत सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर चुनावमा जाने

धनकुटा,१३ चैत । यही वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि धनकुटाको छथरजोरपाटी गाउँपालिकामा समेत सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर चुनावमा जाने सहमति गरेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा

मुक्तिनाथ विकास वैंक धनकुटा शाखाद्वारा वृद्धाश्रमलाई सहयोग

धनकुटा,१३ चैत । मुक्तिनाथ विकास वैंक धनकुटा शाखाले धनकुटाको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । विश्रान्ति मन्दिरको वार्षिक साधारणसभाको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमका वीच वैंकको

निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता

खोटाङ, १३ चैत । आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । ३० वैसाखमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र

बेतना सिमसार क्षेत्रमा चाँदीको गर-गहना लुटपाटमा संग्लग्न ४ जना पक्राउ

मोरङ,चैत्र १३ । मोरङको बेलवारी नगरपालिका-४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौँ, १३ चैत । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव

याङवरकको ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथर, १३ चैत । पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक

मन्त्रिपरिषद् बैठक सम्पन्न,प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर, १३ चैत्र । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति

रन्नादेवीको पीडा : दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन

खड्क सुनार/मुगु, १३ चैत । हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको । छायानाथ रारा नगरपालिका–५

दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा डा. सुवेदी

खोटाङ, १३ चैत । दिक्तेल बहुमुखी क्याम्पसमा अध्धयन गरेका विद्यार्थीले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । २०७६ सालमा तदर्थ समिति गठन गरिए पनि शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले डा.



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।