धनकुटाको पाख्रीबासमा ट्याक्टर दुर्घटना, १ जनाको मृ’त्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका

राज्यको हरेक क्षेत्रमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने पारालैंगिकको माग

सप्तरी १७ फागुन । सप्तरीका पारालैंगिकले राज्यको कुनै पनि क्षेत्रमा आफूहरूलाई प्रतिनिधित्व नगराएको आरोप लगाएका छन् । जिल्लाका सरोकारवालाहरूको दायित्व विषयक छलफल कार्यक्रममा उनीहरू सो आरोप लगाएका हुन् । सहयोगी

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ, १६ फागुन । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय

सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाइने

धरान, १६ फागुन ।धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ । धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा

वडा अध्यक्ष आलेको भिरबाट लडेर मृ’त्यु, सोमबार शोक बिदा

चितवन, १६ फागुन । देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृ त्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने

दिप्रुङमा नागरिक आरोग्य सेवा केन्द्र विस्तार

खोटाङ, १६ फागुन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीकाबारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला

रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

खोटाङ, १६ फागुन ।कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका चार महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय डोरमणि पोखरेल र कनककुमारी पोखरेलको स्मृतिमा छोराछोरीले स्थापना गरेको

धनकुटामा बन्दको यस्तो प्रभाव

धनकुटा,१६ फागुन । प्रतिनिधीसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको बिरोधमा ६ कम्यूनिष्ट पाटी र त्यसका संगठन सहति २ मोचाले आज सोमबार गरेको नेपाल बन्दको प्रभाव धनकुटा भएर पहाडी जिल्ला जाने

माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा बन्ने १०६१ मेगावाट क्षमताको नेपालकै सबैभन्दा ठुलो माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । आइतबार सङ्खुवासभाको खाँदवारिमा प्रदेश १ सरकारका आन्तरिक मामिला

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

काठमाडौँ, १६ फागुन । तपार्इँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपार्इँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपार्इँले स्थानीय सरकारलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।