जीवन कैला/बाजुरा, १२ फागुन । बेरोजगार, विपन्नलाई लक्षित गर्दै सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमा स्थानीय शिक्षक, पालिकाका कर्मचारीले रजाइँ गरेका छन् । कार्यक्रममा स्थानीय तहहरूले आफ्ना नजिकका कार्यकर्ता, शिक्षक, कर्मचारीलाई
बाजुरा, १२ फागुन । जगन्नाथ गाउँपालिका–२ लुमाका हलियाहरूले सरकारले हलिया कोटाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मधेसी र अन्य जातजातिलाई आरक्षण कोटा दिने तर हलियालाई नदिएर अन्याय गरेको उनीहरूले
काठमाडौँ, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भन्नुभएको छ ।जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि
तारानाथ आचार्य/बलेवा, १२ फागुन (रासस) ः तमानखोला गाउँपालिका–३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु हुनुहुन्छ । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिक्नुभएको हो । बजारका
काठमाडौँ, १२ फागुन (रासस) ःऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार
उदयपुर, १२ फागुन । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै
इलाम, १२ फागुन । हालै निर्माण सम्पन्न भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । बुधवारदेखि तारा एयरलाइन्सको जहाजले व्यावसायिक उडान सुरु गरेको हो । साताको दुई
धनकुटा,१२ फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, धनकुटा जिल्ला ईन्चार्ज तथा जिल्ला बिकास समिती धनकुटाका पुर्व सभापति धर्मराज पौडेल लाई पितृ शोक परेको छ । पौडेलका बुवा उध्दवमणि पौडेलको
उदयपुर, १२ फागुन । उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृ’त्यु भएको छ । बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चाैधरीले
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार