दलित समुदायको गुनासो- गाई पाले दूध बिक्दैन, होटेल खोले ग्राहक आउँदैनन्

मोहन जोशी/धनगढी, १२ फागुन । समाजमा व्याप्त जातीय विभेदका कारण दलित समुदायले रोजगारीका लागि भारतनै जानुपर्ने पर्ने बाध्यता रहेको गुनासो गरेका छन् । आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा व्यवसाय नचलेपछि

कानुन मन्त्री बडूको घरमा विप्लवको कालो झण्डा, प्रहरी बेखबर

बिरा दत्त भट्ट/दार्चुला, १२ फागुन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन्

कुकुरको टोकाइबाट महिलाको मृ’त्यु भएपछि गाउँमा त्रास

खोटाङ, १२ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृ’त्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृ’त्यु भएपछि गाउँमा त्रास फैलिएको

एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी

काठमाडौं, १२ फागुन । एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी छ । भेटवार्तामा

मोरङको रानीदेखि सुनसरीको तरहरासम्मको सडक एक महिनाभित्र सम्पन्न हुने

विराटनगर, १२ फागुन (रासस)ःमोरङको रानीदेखि सुनसरीको तरहरासम्म निर्माण भइरहेको छ लेनको बाटो आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । रानीदेखि तरहरासम्मको करिब ३७ दशमलव चार किमी सडक करिब रु

प्रदेश १ मा आज ४० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १२ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२

यु’द्धको झल्को दिने बिहीबारको बानेश्वर

काठमाडौं, १२ फागुन /एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झ’डपले नयाँ बानेश्वरलाई ‘यु’द्ध मैदान’को झल्को दिएको छ । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका र

सञ्चार विधेयक ल्याइने

विराटनगर १२ फागुन (रासस)ःप्रदेश नं १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वानभएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ । प्रदेश सरकारको

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज कोरोना खोप

काठमाडौं, १२ फागुन ।भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप एक लाख डोज कोरोना खोप प्रदान गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजि एक कार्यक्रममा खोप नेपाली सेनालाई हस्तान्तरण

आफ्नै कार्यकर्ताले मागे मन्त्री झाँक्रीको राजीनामा

काठमाडौं, १२ फागुन ।नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।