नेत्रदानको कथामा ‘थर्ड आई’

काठमाडौं, १३ फागुन । आफ्नो जीवनपछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म ‘थर्ड आई’ निर्माण भएको छ । आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी,

संसद्को आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री

आधारभूत विद्यालयभित्र वडा कार्यालय

कुलप्रसाद काफ्ले/चितवन, १३ फागुन । तनहुँको देवघाट गाउँपालिकाको एउटा आधारभूत विद्यालयको परिसरभित्र वडा कार्यालय स्थापना गरिएको छ । पाँच वर्षे कार्यकालमा वडा कार्यालय निर्माण गर्न नसकेका जनप्रतिनिधिले शान्तिपूर्ण क्षेत्र मानिने

माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

त्रिशूली, १३ फागुन । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ । प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको

नेपाल–भारत जमुनाह नाका आजदेखि बन्द गरिँदै

राँझा, १३ फागुन । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित

सहिदभुमि गाउपालिका वडा नं ७ मा जारी फुटवल प्रतियोगिता अन्तर्गत हिजो चार खेल सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिका वडा नं ७ मा जारी फुटवल प्रतियोगिता अन्तर्गत हिजो चार खेल सम्पन्न भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा बुधबार देखि शुरु भएको प्रतियोगितामा

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

मङ्गलबारे, १३ फागुन । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया

आइकाओको स्वकिृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल, विभिन्न हवाई कम्पनीले देखाए उडान सञ्चालनमा चासो

बुटवल, १३ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव छिटै नै परीक्षण उडान पश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ ।

कीर्तिमानी सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भारवना दूत

इलाम,इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा

सहिदभुमि गाउंपालिकामा चोयाको डुङ्गा र डालो बनाउने १५ दिने तालिम

धनकुटा । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं ६ मा महिला दिदी बहिनीहरुलाई चोयाको डुङ्गा र डालो बनाउने १५ दिने तालिम प्रदान गरिएको छ । गाउंपालिकाको आयोजनामा महिलाहरुलाई व्यवसायीकरण तथा क्षमता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।