मुख्यमन्त्रीले बेलायती राजदूतसँग भने- दीगो पर्यटनमा सघाइदिनुस्

पोखरा, १० फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले

प्रदेश १ को नामाकरण आज टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ?

विराटनगर, १० फागुन । मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि प्रदेश १ ले पनि नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

पाँचथर । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार

मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४० भाषाका ४६ कवि एवं कवयित्री

काठमाडौँ, १० फागुन (रासस) : अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरेका छन्

दिप्रुङमा नौ योजना संशोधन गर्दै रकमान्तर

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नौ योजनालाई संशोधन गर्दै रकमान्तर गरेको छ । सोमबार सम्पन्न १०औं हिउँदे गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने

धनकुटा कांग्रेसको महासमिति सदस्यमा ११ जना निर्वाचित (सूचि सहित)

धनकुटा । नेपाली कांग्रेस धनकुटाको महासमिति सदस्यमा ११ जना नेताहरु निर्वाचित भएका छन् । निर्वाचन अधिकृत ठगिन कुमार राईका अनुसार महासमिति सदस्यमा निर्वाचित हुनेहरुका नामावली यसप्रकार रहेको छ । १.मनोहर

धनकुटामा एमसीसी सम्झौताको विरोधमा अनेरास्ववियू क्रान्तिकारीको मसाल जुलुस

धनकुटा । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा धनकुटामा अनेरास्ववियू क्रान्तिकारी धनकुटाले मसाल जुलुस निकालेको छ । अनेरास्ववियू क्रान्तिकारीले धनकुटा सदरमुकाममा मसाल जुलुस निकालेको हो । -तस्बिर इन्द्रबहादुर विष्टको फेसबुक

धनकुटामा १ सहित प्रदेश १ मा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ९ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५

एमसीसीविरुद्धकाे आन्दोलनप्रति ओली आक्रोशित, भने- प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

काठमाडौं, ९ फागुन /प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा

दिक्तेलमा थोराकोसिन्थेसिस सेवा

खोटाङ, ९ फागुन । खोटाङको दिक्तेलमा सेवा सुरू भएको फेमिली केयर अस्पतालमा निमोनिया बिग्रेर छातीमा जमेको पिप निकालिएको छ । केही समयअघि काठमाडाैंबाट दिक्तेलमा स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालमा दोर्पाचिउरीडाँडाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।