धनकुटा ५ मा कांग्रेसको चुनावी चहलपहल

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेस धनकुटाले आज देखी वडा भेला गरेर स्थानीय तहको चहलपहल शुरु गरेको छ । धनकुटा नगरपालिका वडा नं. ५ मा नेपाली

धनकुटामा पिकप दुर्घटना, एक घाईते

शर्मिला राई,धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ६ नमस्ते झर्ना नजिक आज साँझ पिकप दूर्घटना हुँदा एक जना घाईते भएका छन् । घाईते हुनेमा पिकपका सह-चालक मोरङ जिल्ला बिराटनगर १९ का

भ्यालेन्टाइन डेमा टेलिकमको भोल्टी कल निःशुल्क

काठमाडौं, १ फागुन/नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । यो अफर फागुन १ र २

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ निर्वाचन आयोग ?

काठमाडौं, १ फागुन /सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक हस्तान्तरण

झापा, १ फागुन । अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ । क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच

याङमा गाउँको प्रमुख सञ्चारको माध्यम नै रेडियो

दिलकुमार लिम्बू/फुङ्लिङ, १ फागुन (रासस) ः ठावा शेर्पालाई घरमा एक्लै बस्न विरक्त लागेपछि रोडियो सुन्नुहुन्छ । गाउँका सबै याक गोठमा गएपछि गाउँ रुङ्गने एक्लै भएकाले रेडियो नै उहाँको साथी बनेको

सिन्धुपाल्चोकमा आजबाट ई-पासपोर्ट वितरण

सिन्धुपाल्चोक, १ फागुन /सिन्धुपाल्चोकमा आज (आइतबार)बाट ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्ये सीता रघुलाई

स्थानीय तह निर्वाचन गर्न आयोगले माग्यो १२ अर्ब रुपैयाँ

काठमाडौं, १ फागुन /निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा

एमालेको निर्वाचन लक्षित कार्यक्रम सुरु, जिल्ला अधिवेशनसम्बन्धी विवाद अझै जारी

विशाल बस्नेत/महोत्तरी, १ फागुन । नेकपा एमाले महोत्तरीले स्थानीय तह निर्वाचनका लागि चहलपहल बढाएको छ । पार्टीको जिल्ला अधिवेशन हुन नसके पनि निर्वाचनसम्बन्धी कार्यक्रम भने सुरु गरेको छ । जिल्लामा

प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा

काठमाडौं, १ फागुन /एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।