काठमाडौं, २७ माघ /प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का
उदयपुर, २७ माघ/उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । २३ जना घाइते भएका छन् । आहाले रातापानीबाट उदयपुरगढीको
धरान । किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ का मुख्य मन्त्री राजकुमार राईलाई प्रदेशको नाम “लिम्बुवान, किरातˮ राख्न पहल गर्न भन्दै एक ज्ञापन पत्र आज बुझाएको छ । किरात
रञ्जिता अधिकारी/देउखुरी, २७ माघ (रासस) ः ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ घोराही उपमहानगरपालिका–१९ खोलीगाउँका महिलाको । एक
पेमा लामा/बनेपा, २७ माघ (रासस) ः सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई पनौती त्रिवेणीघाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराउनुभयो । बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकाङ्क्षा
खोटाङ, २७ माघ /खोटाङमा गोरु का’टेर मासु बिक्री गर्नेक्रममा पक्राउ परेका तीनजना हिरासतमुक्त भएका छन् । गाेरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी
काठमाडौं, २७ माघ /एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ । जारी लिगको सातौं चरणमा लिग
खोटाङ, २७ माघ /खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पिडित नागरिकलाई राहत प्रदान गरिएको छ । गत २० देखि २२ माघसम्म परेको बाक्लो हिमपातका कारण पीडित बनेका ४० घरपरिवारलाई गाउँपालिका र रेडक्रसले
ललितपुर, २७ माघ/ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजाेआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण बढ्न थालेको
मोरङ ,माघ २७ । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का ३५ बर्षीय मिकेनजी लिम्बु रहेका छन ।