धनकुटामा आज २० जना कोरोना संक्रमण मुक्त

धनकुटा । धनकुटामा आज २० जना कोरोना संक्रमण मुक्त भएका छन् । उल्लेखित संख्याका संक्रमित कोरोना मुक्त भए सँगै जिल्लामा हाल सक्रिय संक्रमित संख्या ४० जनामा झरेको स्वास्थ्य कार्यालय धनकुटाले

लामा टेन्डी स्मृति बास्केटबल हुने

काठमाडौं, २७ माघ । नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २ फागुनबाट सुरु हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा

निर्वाचनका लागि थप ४० अर्ब माग, स्रोत व्यवस्थापन गर्छौँ : अर्थमन्त्री

काठमाडौँ, २७ माघ ।चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ । अर्थमनन्त्रालयमा आज आयोजित चालु आवको

धनकुटामा १ सहित प्रदेश १ मा आज २०१ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृ त्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १००

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर

सहिदभूमि ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न

मालती मोक्तान/धनकुटा,माघ २७ । धनकुटा जिल्लाको सहिदभूमि गाँउपालिकाको वडा नं ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग

छथरजोरपाटी गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७४ कुन दलको वडा अध्यक्षले कति मत प्राप्त गरेका थिए (मत सहित)

धनकुटा,२७ माघ । सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरि सकेको छ । कुनै संकट नआएमा २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ गाउँपालिका पहिलो

खोटाङ, २७ माघ /खोटाङका १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ मा गरेको

गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

काठमाडौं, २७ माघ/रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । शुक्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।