जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं, २२ साउन । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।   महानगरपालिका–१६ नागरिक बजारस्थित सोही महानगरपालिका–१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय हाल राजु

रौतहटमा सुख्खा पछि डुबानको समस्या, ४० बिगाहा धानबाली बिग्रिँदै

सञ्जय मिश्रा/रौतहट, २२ साउन । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूलाई आशाको सन्देश लिएर आएको थियो। तर त्यो आशा तत्कालीन रूपमा केही किसानका लागि निराशामा बदलिएको छ।   फतुवा बिजयपुर नगरपालिका

पाख्रिबासमा राधाकृष्ण मन्दिर बनाउने तयारी यसरी हुंदै,साउन २६ मा शिलान्यास हुने

धनकुटा । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाले पाख्रिबास नगरपालिका ४ मा अवस्थित सिमसार, बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।

एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात

काठमाडौं, २२ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। गत आर्थिक वर्ष २०८१÷०८२ मा नेपालले

अर्थमन्त्री पौडेलद्वारा समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडौं, २२ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।   अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले

ललितपुरमा केटा साथी भेट्न गएकी किशोरीको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका केटा साथी ललितपुरकै इमाडोलका १८ वर्षीय

मनोरम गाइघाटको झरना

बागलुङ गल्कोट हरिचौरबाट दश मिनेटको मोटर यात्रामा पुग्न सकिने ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा अवस्थित मनोरम गाइघाटको झरना । गाउँपालिकाले गाइघाट झरना हेर्न र तस्बिर खिच्न गत आर्थिक वर्षदेखि

रिहाइको माग गर्दै लामिछानेले अदालतमा दिए निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले वहन गर्नुपर्ने भनिएको बिगोबराबरको बैंक जमानत लिएर थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन् । लामिछानेले गत साउन

गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किंदा जलेर एक युवक घाइते

विराटनगर । मोरङको पथरीशनिश्चरेमा बुधबार राति आगलागी हुँदा जलेर युवक घाइते भएका छन् । पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलका सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट राति १०ः३० बजेतिर आगो सल्किएको

मोरङमा हराएको १ सातापछि खोलामा भेटियो लिम्बुको शव

केराबारी । मोरङको केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बू हराएको १ सातापछि खोलामा मृत फेला परेका छन् । केराबारी–२ स्थित समेवा खोलामा बुधबार साँझ शव फेला परेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।