बिर्तामोडबाट ३ जना पक्राउ

झापा, माघ ७ ।झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्र तिवन्धित ला गुऔ षध ब्रा उन सु गर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका-१० का २३ बर्षीय

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

मङ्गलबारे, ७ माघ (रासस) ःजिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु,

पत्रकार विश्वकर्माको निधनमा टिभी टुडेको लापरबाही : यूएनआईएमई

काठमाडौं, ७ माघ /मिडिया कर्मचारी युनियन नेपाल (यूएनआईएमई)ले पत्रकार एलबी विश्वकर्माको निधन उनी कार्यरत सञ्चार गृह टिभी टुडेको बेवास्ता र लापरबाहीले भएको बताएको छ । यूएनआईएमईका अध्यक्ष गोविन्द धितालले शुक्रबार

पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

काठमाडौं, ७ माघ /पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर

तिनजुरे क्षेत्रमा हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो

प्रकाश पाक्साँवा/तेह्रथुम, ७ माघ ।तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको छ ।पूर्वी

साग बेचेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

खड्क सुनार/मुगु, मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ ।

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड

काठमाडौं, ७ माघ /काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

कर्णाली, ७ माघ (रासस) :मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको

हात हातमा कलम अभियान चलाउदै नेकपा एस

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका टोल वस्तीमा नेकपा एकिकृत समाजवादीले संगठन विस्तार अभियान तिव्र बनाएको छ ।ग्रामिण क्षेत्रका रुपमा रहेका बराहक्षेत्रका टोल वस्तीमा स्थानियहरुको घर आगनमा पुग्दै संगठन अभियान चलाएको

सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी अबरुद्ध

काठमाडौं, ७ माघ /गत १४ पुस पछि पुनः मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ। बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ । सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।