साेमबारसम्म वर्षा र हिमपातकाे आँकलन

काठमाडाैं, ८ माघ/पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेकाे छ । यसअघि रहेकाे न्यून चापीय प्रणाली कमजाेर बनेका बेला फेरि अर्काे प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र

स्वास्थ्यकर्मी संघ मुगुले प्रशासनलाई बुझायो १४ बुँदे ज्ञापनपत्र

खड्क सुनार/ मुगु, ८ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर

राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा

खोटाङ, ७ माघ /पर्यटन प्रवर्द्धन एवं लागू औषध विरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामिडाँडा पोखरेका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, डिप्रेसन

तेह्रथुमको लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द

प्रकाश पाक्साँवा/तेह्रथुम,७ माघ । कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकोले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि

पत्रकार विश्वकर्माको निधनको छानबिन गर्न र क्षतिपूर्ति दिन श्रमजीवी पत्रकार संघको माग

काठमाडौं, ७ माघ /श्रमजीवी पत्रकार संघले पत्रकार एलबी विश्वकर्माको निधनको छानबिन गर्न र दोषीलाई कारबाहीसहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ । पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएपछि भएको निधनकाबारेमा

धनकुटामा ५ सहित प्रदेश १ मा आज ११३५ जनामा कोरोना संक्रमण पुष्टि,तीन जनाको मृ त्यु

विराटनगर, ७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रधानमन्त्री

काठमाडौं, ७ माघ/प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने

मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा

जनकपुरधाम, ७ माघ/धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ । मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख

कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ७ माघ/नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ । कोरोना महामारीका

फेरि विश्वकै लोकप्रिय नेता बने मोदी

नयाँ दिल्ली, ७ माघ/प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।