स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, २९ पुस/राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आब्हान गरेको छ । राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

नारायण अधिकारी/चितवन, २९ पुस (रासस) ःकोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

कञ्चनपुर, २९ पुस (रासस) : शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर

नारायणहिटी संग्रहालयकाे ठेक्कादेखि विवादसम्मकाे अन्तरकथा

काठमाडौं, २९ पुस/नारायणहिटी दरबार संग्रालयमा बतास समूहले बनाइरहेको ‘क्याफ्टेरिया’ भत्काउन आदेश दिएको दुई दिनपछि सरकारले भाडा कर लिएको पाइएकाे छ । २० पुसमा क्याफटेरिया भत्काउन आदेश दिएको सरकारले बतास समूहसँग

गैरआवासीय नेपाली तिमल्सेना लन्डनमा सम्मानित

लन्डन, २९ पुस /धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ । समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको सेवाका लागि एक कार्यक्रम गरी सम्मान गरेको

गाईघाटमा प्रदेश १ स्तरीय पुस्तकालय सम्मेलन सुरु

उदयपुर, प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक तथा सामुदायिक पुस्तकालहरुको संस्थागत विकासका निम्ति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । विकसित मुलुकमा पुस्तकालयको अवस्थालाई हेरेर त्यहाँको राजनीतिक, सामाजिक,

टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली

विशाल बस्नेत/महोत्तरी, २९ पुस । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल

फोनिज प्रदेश १ अध्यक्षमा लामा चयन

विराटनगर, २९ पुस/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । फाेनिज प्रदेश १ काे दाेस्राे प्रादेशिक अधिवेशनले लामाे नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय

छथर जोरपाटीको हिउँदे गाउँसभा शुरु,४४ करोड बराबरको आगामी बजेट प्रक्षेपण

नारायण कुमार राई/धनकुटा,२८ पुस । छथर जोरपाटी धनकुटाको दशौं गाउँसभा(हिउँदे गाउँसभा) शुरु भएको छ । सभाले पालिकाको आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि ४४ करोड ४० लाख बराबरको अनुमानित आय÷ब्यय

श्रीमती मा’रेको अ’भियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ

कपिलवस्तु, २८ पुस/श्रीमतीलाई मा’रेको अ’भियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको ह’त्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।