ड’ढेलोमा परी ज्यान गुमाएका वृद्धाको परिवारलाई एक लाख सहयोग

खोटाङ, २६ पुस /सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा ड’ढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । तारे भीर सामुदायिक वनमा लागेको ड’ढेलोमा पर्दा गत

जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो कोभिड सम्बन्धी यस्तो सुचना

धनकुटा,२८ पुष । जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भा’इरस संक्रमणको रोकथाम गर्नका लागि भन्दै धनकुटामा पनि २५ जना भन्दा बढी भेला हुने भेला, मेला र महोत्सवमा रोक लगाएको छ ।

प्रदेश १ मा आज २७२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९

सडक ढलानमा ढिलासुस्ती, व्यवसायी गए डेलिगेसन

खोटाङ, २८ पुस /खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै

थप तीन हजार ७५ जनामा कोरोना पुष्टि

काठमाडौं, २८ पुस/पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५

मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगे

चितवन, २८ पुस /कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका

सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि शिक्षण संस्था धमाधम बन्द हुन थाले

महोत्तरी, २८ पुस/संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

बाजुरा, २८ पुस/नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत

भिरबाट लडेर ५५ बर्षीय लिम्बूको मृ’त्यु

तेह्रथुम, २८ पुस/फेदाप गाउँपालिका भिरबाट ल’डेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेकाे भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार ज्यान गएको हो । डकर्मी कामका लागि

उर्लाबारीमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृ’त्यु

विराटनगर, २८ पुस/मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृ त्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृ त्यु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।