धनकुटा,६ पुष । धरानमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार दिलबहादुर राई माथि भएको हातपातको घटनाको बिषयमा छानविन गरि दोषीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ धनकुटा शाखाले माग गरेको छ ।
मोरङ, २०७८ पौष ६ । मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मा र्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ
संखुवासभा, पौष ६ ।संखुवासभाको मकालु गाउँपालिका-३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टर सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सवा बाह्र बजे मकालु-३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी
जीवनप्रसाद राई । पार्किया रुखोपाखो बारीमा लगाउँदा माटो समेत मलिलो हुने गर्छ। यसको पातले जमीनको उर्वराशक्ति बढाउन भूमिका खेल्छ।नेपालमा ‘पार्किया’ र ‘योङचाक’ शब्द सुनिन थालेको धेरै भएको छैन। भारतका मणिपुर,
विशाल बस्नेत/महोत्तरी, ६ पुस ।धनुषाकी शान्ति क्यापछाकी बेला–बेलामा रातु नदी किनारमा जान्छिन् र निकैबेर टोलाउँछिन । क्रसर व्यवसायी र ट्याक्टरले खुलम्खुला उठाउँदै गरेको नदीजन्य बस्तुलाई देख्दा शान्ति आफ्नो भविष्यलाइ सम्झन्छिन्
खोटाङ, ६ पुस /नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताएका छन्
महाेत्तरी – महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।
म्याग्दी/गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा
ललितपुर, ६ पुस/ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृ त्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृ
लण्डन, ६ पुस/बेलायत सैनिकले नेपाली सैनिकलाई काेभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ । कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो ।