नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य बराइली नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश

धनकुटा,५ पुष । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल बराइली नेकपा एकिकृत समाजबादी पाटीमा प्रवेश गर्नु भएको छ । पत्रकारिता संगै विभेद विरुद्धको आन्दोलनमा समेत संक्रिय बराइली राष्ट्रिय जनमोर्चा

राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे

कुलप्रसाद काफ्ले/चितवन, ५ पुस । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक

लिम्बू समुदायको समाधिस्थल संकटमा : अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै

प्रकाश पाक्साँवा/तेह्रथुम, ५ पुस ।नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ-आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ । त्यस्तै पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बूहरूको पनि छुट्टै संस्कार छ ।

योमरी पुन्हीमा रमाए नेवाः सुन्दरी

काठमाडौं, ५ पुस/सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन् । प्रतियोगिता आयोजक नेप्लिज फेसन होममा भेला भएर

फोहोरबाटै मासिक ५० हजार कमाउँछन् रामनरेश, भन्छन्– विदेश जानु पर्दैन

विशाल बस्नेत/महोत्तरी, ५ पुस । ‘साँघुुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन ? सबथोक छ असंख्य रोग छ केवल हर्ष छैन यहाँ त्यसमाथि रोक छ’ सबथोक हुँदाहुँदै दुःखैदुःख झेलिरहेका

घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी

लमजुङ, ५ पुस/मनाङ ङिस्याङ गाउँपालिका-८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन् । मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न

किराँत समुदायको उधौली (साकेला) सुरु

ईश्वर तामाङ/उदयपुर, ५ पुस ।किराँती समुदायको महान पर्व उधौली ‘साकेला धिरीनाम ५०८१’ धुमधामका साथ उदयपुरमा सुरु भएको छ । धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित १५ दिनसम्म उधौली चाड मनाउन सुरु गरेका

माओवादी प्रदेश २ काे सम्मेलन सकियाे, नयाँ नेतृत्व प्रचण्डले घाेषणा गर्ने

एसवी थापा/सर्लाही, ५ पुस ।सर्लाहीमा दुई दिनसम्म चलेकाे नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेकाे छैन । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय

मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

विराटनगर, ५ पुस/प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत

उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण

उदयपुर,उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण गरिएको छ । उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको हो । करिब ५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।