काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।दोस्रो
काठमाडौं, २९ मंसिर/नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ । पछिल्लो २४ घन्टामा
विराटनगर, २८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको
बागलुङ, २८ मंसिर /बागलुङ पश्चिमका दुई स्थानीय तह ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामाको सडक यातायात हरेक बर्ष बर्खाको सयम रोकिँदै आएको थियो । अब भने बर्खामा बढेकाे खोलाकै कारण याे
बिराटनगर, मंसिर २८ । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण
खोटाङ, २८ मंसिर /विद्युत सर्ट भएर घरमा आ गला गी हुँदा खोटाङमा २७ लाखभन्दा बढीको क्ष ति भएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरका ज्ञानेन्द्र खड्काको ढुंगा माटोले बनेको टिनको छाना
झापा, २८ मंसिर /दमक-५ का भीमबाबु भट्टराई नयाँ र नौलो व्यवसाय गर्न चहान्थे । उनी नयाँ व्यवसायको खोजीमा थिए । अवसरको खोजीमा हुनले कालिज व्यवसाय सुरु गरे । देशमा बढ्दै
खोटाङ, २८ मंसिर /बेमौसमी वर्षा र हावाहुरीका कारण चालु आर्थिक वर्ष २०७८/०७९ मा खोटाङमा धान उत्पादन घटेको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण
धनकुटा, २८ मंसिर ।डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले धनकुटाको पाख्रीबासमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ
इलाम, २८ मंसिर /अर्गानिक तरिकाले अर्थोडक्स चिया उत्पादन गर्ने किसानले अर्गानिक मलमा सहुलियत दिन सरकारसँग माग गरेका छन् । अर्गानिक तरिकाले खेती गर्दा उत्पादन लागत बढी भएकाले हरियो पत्ति उत्पादन