भोजपुर । भीमदल राई स्मृति प्रतिष्ठान, हतुवागढी–१, घोडेटार भोजपुरले आयोजना गर्ने “छैठौं भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८” को तयारी पुरा भएको आयोजकले जनाएको छ । आज भएको खेल तालिका
खोटाङ, २९ मंसिर /केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबाट छुट्ने लामा तथा छोटा दुरीका जीप तथा बसको भाडा निर्धारण भएकाे छ । गाउँ कार्यपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले केपिलासगढी गाउँपालिका-४ बाक्सिलाबाट
ताप्लेजुङ, २९ मंसिर/ताप्लेजुङमा पछिल्लाे एक वर्षमा २३ वटा मानवअधिकार उल्घंनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व वार्षिक समीक्षा
मोरङ, मंसिर २९ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित पथरी बजारमा श्रृंखलावद्ध चो रीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी-१ का १९ बर्षिय निमा तामाङ र १९
काठमाडौं, २९ मंसिर/इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छु रा प्र हार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे ह त्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले
झापा, २९ मंसिर /मोरङ विराटनगरका मेघराज चौधरी ६ महिना मजदुरी गर्छन् । ६ महिना कमाएको पैसा उनी ‘बगर’मा रोप्छन् । अर्थात् ६ महिना कमाएको पैसाले उनी बगरमा खरबुजा खेती गर्छन्
कुलप्रसाद काफ्ले/चितवन, २९ मंसिर । फोहोर व्यवस्थापनमा भरतपुर महानगरपालिका असफल भएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा पनि दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरवासी आजित भएका छन्
काठमाडौं, २९ मंसिर /अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट
काठमाडौं, २९ मंसिर/नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसकाे १४औँ महाधिवेशनबाट दाेस्राे पटक सभापतिमा निर्वाचित भएका हुन् ।
काठमाडौं, २९ मंसिर/सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखासत आह्वान गरेको हो