एमाले दशौं राष्ट्रिय महाधिवेशन :धनकुटाका राई केन्द्रीय सदस्यमा अत्याधिक मतले विजय

धनकुटा । चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिबेशन हिजो सम्पन्न भएको छ । महाधिबेशनमा २०७४ सालको निर्वाचनमा ईलेक्सन म्यान अफ द म्याचको उपाधि पाएका नेकपा एमाले धनकुटा जिल्ला पार्टी

महालक्ष्मी नगरपालिकाद्वारा १४० पशुपालक कृषकलाई मोटरसहितको च्यापकटर वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । नगर क्षेत्रका १४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो । विद्युतका माध्यमबाट चल्ने सो

कांग्रेस रसुवा सभापतिमा पुनः पेम्बाछिरिङ तामाङ

रसुवा, १५ मंसिर /नेपाली कांग्रेस रसुवा सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: चयन भएका छन् । उनी सर्वसम्मत जिल्ला सभापति बनेका हुन् । अधिवेशनबाट उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा,

आलु ब्लककै याे हालत : गत वर्षभन्दा आधा मात्र आलु रोपियो

झापा, १५ मंसिर /झापाको कमल गाउँपालिकामा सबैभन्दा बढी आलु उत्पादन हुँदै आएको छ । कमलका किसाना आलुमा आत्मनिर्भर छन् । त्यसैले कमल-२ मा सरकारले आलु ब्लक कार्यक्रम नै सञ्चालन गरेको

संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन् : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि

इलाम, १५ मंसिर/नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल

विराटनगर, १५ मंसिर /नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले

धनकुटा कांग्रेस सभापतिमा दिनेश राई निर्वाचित

धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित हुनु भएको छ । आज विहान सम्पन्न मत परिणम अनुसार राईले कुल ५ सय ४

प्रदेश १ मा आज ४० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४

कांग्रेस धनकुटाको मतगणना बेलुका ७ बजेबाट हुने

धनकुटा,१४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको कार्यसमिती र महाधिबेसन प्रतिनिधीका लागि भएको निर्वाचनको मतगणना अहिले साँझ ७ बजे बाट सुरु हुने भएको छ । ७

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

चितवन, १४ मंसिर /नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।