अध्यक्ष र सचिव नै महिला रहने गरी माओवादी केन्द्रले धनपा १० मा गठन गर्यो ३७ सदस्यीय टोल समिति

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले धनकुटा नगरपालिकाको वडा नं १० मा अध्यक्ष र सचिव नै महिला रहने गरी टोल समिति गठन गरेको छ । पार्टीका नगर ईञ्चार्ज

कांग्रेस खोटाङको सभापतिमा भुपेन्द्र राईको उम्मेद्वारी

खोटाङ, २७ कात्तिक । अधिवेशन मिति नजिकिँदै जाँदा खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि धमाधम उम्मेद्वारी घोषणा सुरु भएको छ । केही आकांक्षीले औपचारिक र अनौपचारिक रुपमा जिल्ला सभापतिमा उम्मदेवारी

प्रचण्ड विरामी, अस्पताल भर्ना

काठमाडौं, २७ कात्तिक ।सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएर उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । धपेडीले र क्तचाप

प्रदेश १ मा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३

बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर

बैतडी, २७ कात्तिक ।कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका

धनकुटाको पाख्रीबासमा ट्याक्टर दु’र्घटना,एकको मृ त्यु

धनकुटा, २७ कातिक । धनकुटाको पाख्रिबासमा ट्याक्टर दु र्घटना हुँदा सहचालकको मृ त्यु भएको छ । धनकुटाको पाख्रिबास बजारबाट पाख्रिबास नगरपालिका ८ सुनबालुवा तर्फ जाँदै गरेको को २ त १०४३

चाड पर्व सकिए संगै यसरी शुन्य भए गाउँघर

धनकुटा,२७ कार्तिक । नेपालीहरूको महान चाड दसैंतिहार औपचारिक रूपमा सकिँए पछि धनकुटाका गाउँघरको रौनक पनि घट्दै गएको छ । दसैंतिहार मनाउन गाउँघर आएका आफ्न्त आ–आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर प्रायः

तपाईंको विचार सुन्दर छ भने ब्रह्माण्डको पोजेटीभ भाइब्रेसनसँग एकाकार हुन्छ

ब्रह्मश्री मित्र/काठमाडौं, २७ कात्तिक । हामीले आधुनिक ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’को बीचमा तुलना गर्दा ‘फिजिक्स’ले ‘ग्रस मटेरियल’को बारेमा अध्ययन गर्दछ भने ‘क्वान्टम फिजिक्स’ले सुक्ष्म र नदेखिने तरंगहरुलाई अनुसन्धान गर्दछ। यसरी

बालखैमा विहे, फुर्सदमा पछुतो

पोखरा, २७ कात्तिक/दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले

शहिदभुमीमा मोतिबिन्दुको शल्यक्रिया शिविर शूरु, पहिलो दिन ३१ जनाले लिए सेवा

धनकुटा । धनकुटाको शहिदभुमी गाउंपालिकाना आजदेखि मोतिबिन्दु आँखा अप्रेसन शिविर शूरु भएको छ । शिविरको पहिलो दिन आज गाउँ पालिकाको मोतिविन्दु भएका ३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।