सुर्खेत, २१ कात्तिक/पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीकाे चरम अभाव भएको छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् । पलाँताकी अमनि बिश्वक्रर्माका अनुसार गाउँमा
वेलिङटन, २१ कात्तिक/न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृ त्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृ त्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो
सीपी लोहिया/बैतडी, २१ कात्तिक ।९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए । वर्षाका कारण दुई घर भत्किएपछि
पाँचथर, २१ कात्तिक । जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ ।
गोपालप्रसाद बराल/महोत्तरी, २१ कात्तिक (रासस) ः मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल
उदयपुर, २१ कात्तिक ।.उदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेकाे संख्या दिनानुदिन बढेको छ । कोभिड पश्चात जनजीवन सामान्य बन्दै गएपछि आन्तरिक पर्यटकको संख्या बढदै
दिलकुमार लिम्बू/फुङ्लिङ, २० कात्तिक (रासस) : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उहाँ अलैँची टिप्न र सुकाउनमै व्यस्त हुनुहन्छ । लगाइएको अलैँची पाकेपछि
म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको उक्त बालगृहका बालबालिकाले एकापसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन्
भक्तपुर, १५ कात्तिक/फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू । त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै । कसैले केही
ओखलढुंगा, २० कात्तिक । सिद्धिचरण नगरपालिका–७ को धनेपु र डाँडागाउँबासीका पीडा सुनिनसक्नुको छ । सदरमुकाम नजिकै रहेको यो गाउँका बासिन्दाले मस्तसँग ननिदाएको वर्षौ भयो । बस्तीभन्दा तल बग्ने पोक्तिङ खोलाको