खोटाङ, २० कात्तिक । प्रदेश नम्बर १ की पूर्वसामाजिक विकासमन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु मदिरा नष्ट
खोटाङ, २० कात्तिक ।खोटाङको विभिन्न ठाउँमा पछिल्लो समय देउसीभैलीको रौनक हराउँदै जान थालेको छ । विशेषगरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसीभैलीको रौनक घट्दै गएको हो ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार,
प्रकाश पाक्साँवा/ तेह्रथुम, २० कात्तिक । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान बेलुकी हातमुख जोड्न ज्याला मजदुरी कै भर । घरमा उब्जाइएको कमाइले तीन
जितेन्द्र थापा/ दैलेख, २० कात्तिक । कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो । तर कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन
प्रकाश पाक्साँवा/ तेह्रथुम, २० कात्तिक । सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको
महोत्तरी, २० कात्तिक (रासस) :महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड
म्याग्दी, २० कात्तिक (रासस) :झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन
काठमाडौँ, २० कात्तिक (रासस) :प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना
गलेश्वर, २० कात्तिक (रासस) :उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक
सुशीला रेग्मी/रामपुर (पाल्पा), २० कात्तिक (रासस) : ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक