विनोद ढुंगाना/तनहुँ, १९ कात्तिक । घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फुल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फुल मालाको स्टल राखेर विक्र गरिरहेका छन्
तनहुँ, १९ कात्तिक/तनहुँमा युवाहरु मिलेर गाउँ उज्यालो बनाएका छन् । भिमाद नगरपालिका–८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँँ उज्यालो पारेका हुन् । अजम्बरी युवा क्लबले आफ्नै कोषको
काठमाडौँ, १९ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने
लक्ष्मी गारु/भादगाउँ, १९ कात्तिक (रासस) : तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन । आफ्नो आत्मालाई चिनेर आत्म
पाँचथर, १८ कात्तिक (रासस) : पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ दरबार निर्माणको बिहीबार शिलान्यास गरिएको छ । हिलिहाङ–४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा प्यागोडा शैलीमा निर्माण गर्न लागिएको हिलिहाङ दरबारको
खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको घोर्लेमा विद्युत्को राष्ट्रिय प्रशारणलाइन विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको
जाजरकोट, बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा ख’सेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया
सञ्जीतकुमार मण्डल/जलेश्वर, १८ कात्तिक (रासस) ः दीपावलीका अवसरमा महोत्तरीका जलेश्वरसहित मिथिला क्षेत्रमा केराको थाम र फूलमाला बिक्री गर्नेहरुको भीड बढेको छ । बिहीबार बिहानैदेखि जलेश्वरसहित जिल्लाका प्रायः सबै बजारमा केराका
भक्तपुर, १८ कात्तिक । घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी
मोरङ, १८ कात्तिक (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,