नेपाल तरुण दल परिवर्तनको सम्वाहक

धनकुटा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल परिवर्तनको सम्वाहक भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल तरुण दलको ६८ औ स्थापना दिवसको अवसरमा आज धनकुटामा आयोजित कार्यक्रमका

एमाले धनकुटाको प्रथम पालिका स्तरीय अधिवेशन भव्य र सभ्यताका साथ सम्पन्न

धनकुटा । एमाले धनकुटाको प्रथम पालिका स्तरीय अधिवेशन भव्य र सव्यताका साथ सम्पन्न भएको छ । सात वटै पालिका मध्य ५ वटामा सर्वसम्मत र २ वटा पालिकामा निर्वाचन पद्धति मार्फत

धनकुटामा २ सहित प्रदेश १ मा आज १६५ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, १० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण भएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३

बैंकमा पहुँच कम भएका ५० जनालाई वित्तिय साक्षरता सम्बन्धि वचत,ऋण, लगानी र विप्रेषण वारे सचेत

धनकुटा । सांग्रिला डेभलपमेन्ट बैंक धनकुटा शाखाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै मनाईरहेको छ । साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्दै बैंकले आफ्नो १७ औं वार्षिकोत्सव मनाईरहेको हो । सोही

अन्तर पालिका “पाख्रीबास कप” : पहिलो खेलमा सहिदभूमि विजयी

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ मा आजबाट अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको प्रतियोगिता कार्तिक १३ सम्म

आकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी

प्रकाश पाक्साँवा/ तेह्रथुम, १० कात्तिक । तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि

“पाख्रीबास कप” फुटबल प्रतियोगिताको संघिय सॉंसद राईले गरे उदघाटन

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ मा आजबाट अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको प्रतियोगिता कार्तिक १३ सम्म

एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा गौतम

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा पु:न शान्तिराम गौतम चयन भएका छन् । १० वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिबेशनबाट गौतम एमालेको नगर कमिटी अध्यक्षमा

एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत

ललितपुर, १० कात्तिक (रासस) : नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन

उदयपुरका ग्रामीण सडक अझै खुलेनन

उदयपुर, १० कात्तिक । दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।