नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

काठमाडौँ, ५ कात्तिक । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको

प्रदेश १ आज मा ९० जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, ५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७

आइतबार प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने सम्भावना

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले

कांग्रेस वडा सभापती राईको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष ढंगले छानविन गर्न माग

कार्तिक ५,धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लाको सागुरीगढी गाउपालिका १० का नेपाली कांग्रेस वडा सभापती झगेन्द्र राईको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष ढंगले छानविन गर्न माग गरेको

नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना

काठमाडौं, ५ कात्तिक ।नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल

दशैं सकिएसंगै धनकुटा सदरमुकाममा समेत चहल पहल बढ्यो

धनकुटा,५ कार्तिक । नेपालीहरुको महान पर्व बिजया दशमी बडा दशैं सकिए संगै दशैंमा घर गएकाहरु फर्कन थाले संगै धनकुटा सदरमुकाममा समेत चहलपहल बढ्दै गएको छ । फुलपाती देखि घटेको चहल

बाढी नआए हल्कारापुरबासीको चुलो बल्दैन

रुद्र सुवेदी/ नेपालगञ्ज, ५ कात्तिक ।पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ । घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ

‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए

काठमाडौंँ , ५ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा

धुलिखेल जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ कात्तिक ।पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, प्रस्ताव सदनमा टेबुल हुने

विराटनगर, ५ कात्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।