१०३ घर परिवारलाई एउटै मात्र धारो !

धु्रबसागर शर्मा/गलेश्वर,२८ असोज (रासस) ः देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका

मौरीपालन व्यवसाय: दामसंगै नाम

तनहुँ, २८ असोज । व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी

डोल्पामा त्रिपुरकोट गाउँमा छुट्टै दसैँ : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

सुर्खेत, २८ असोज । देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ । त्रिपुराकोटमा

मनकामना केबलकार दुई दिन बन्द

काठमाडौं– मनकामना केबलकार दसैंमा दुई दिन बन्द हुने भएको छ । अष्टमीको दिनसम्म खुलेको केबलकार नवमी र टीकाका दिन बन्द गरिने भएको हो । टीकाको भोलिपल्टबाट नियमित केबलकार सञ्चालन हुने

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

काठमाडौं, २८ असोज ।नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने

देहिमाडौं जात्रामा साढे तीन सय रांगा र १५ सय बोकाको बलि

बैतडी, २८ असोज ।बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ । जात्रामा करिब साढे ३

बिहेपछि झनै ‘बोल्ड’ आँचल

काठमाडौं, २८ असोज । बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ । आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो

दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

लमजुङ २७ असोज ।विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो । क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल,

आज महानवमी : नवरात्रको नवौंदिन सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौं, २८ असोज । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन

साहित्‍यकार झमक घिमिरे निवासमा चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित साहित्यकार झमक घिमिरेको निवासमा चोरी भएको छ । बुधबार बिहान अन्दाजी २ बजेपछि साहित्यकार घिमिरे निवासमा घरको सबै ताला फोडी चोरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।