मेयर बिरामी भएपछि तीन महिनादेखि थलियो पोखरा, विकासका काम ठप्प

पोखरा, ४ असोज । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट

धनकुटामा आज ६ संक्रमणमुक्त , सक्रिय संक्रमितको संख्या २९

धनकुटा,४ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो

आन्तरिक पर्यटकलाई लोभ्याउँदै विजारे पाटन

जितेन्द्र थापा /दैलेख,४ असोज । वरिपरी हरियाली वातावरण, बीचमा भकुण्डो आकारको मनै लोभ्याउने विजारे पाटन । यहाँबाट मौसम सफा भएका बेला वरपरको वातावरणका मनमोहक दृश्य देख्न पाइन्छ । अझ हुस्सु

एनआरएनए विवाद : निवेदनकर्ता भन्छन्- धाँधलीको सुनुवाइ नभएपछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्यौं

काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरूले बताएका छन् । आईसीसीले

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरमाथि आ क्रमण

बुटवल, ४ असोज । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आ क्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मु क्का हानेका हुन्

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

सुन्दरकुमार थकाली/जोमसोम, ४ असोज । नेपालमा पहिलोपटक दुर्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र

संखुवासभा ह त्या का ण्ड : थप चारजना सार्वजनिक

संखुवासभा, ४ असोज । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट ह

धनकुटालाई बर्दियामा जोड्ने नैन

जीवनप्रसाद राई । बर्दिया ईश्वरीगंजका नैनसिंह ओली बर्ष ४६ का कृषि तथा पर्यटनका जानकार तथा कृषि उधमी समेत हुन । हाल उनका फर्ममा १ सय ५० भन्दा बढी बाख्राहरु रहेका

धरानको फ्रेन्ड्स गार्डेन ‘मिस लुमियर नेपाल’टिमलाई सम्मान गर्दै पुनः संचालनमा

इटहरी/ कोरोना महामारीका कारण होटल ब्यवसायले पनि ठूलो क्षती बेहोर्नु पर्यो । महिनौसम्म बन्द भएपछी कतिपय होटलहरु सदाका लागि बन्द भएभने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः संचालनमा आउन

सत्ता गठबन्धनको सुझाव सभामुखले गरे अस्विकार, एमालेसँग संवादविहिनताको अवस्था कायमै

काठमाडौं, ४ असोज । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ दलले दिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।