बिरामीलाई यस्तो गरेको आ’रोपमा धनकुटाका एक मेडिकलका डाक्टर पक्राउ

श्रावण २५,धनकुटा । विरामीलाई यौ न दु र्ब्यवहार गरेको आरोपमा धनकुटाका एक मेडिकलका डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा ७ मा रहेको सुवास मेडिकल एण्ड डाग्नोस्टिक सेन्टर प्रा.लि

साँखुमा द युनिक एण्ड क्लासि ब्युटी एकेडेमी संचालन

काठमाडौँ – सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको साँखु स्थित द युनिक एण्ड क्लासि ब्युटी एकेडेमीको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ

अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका

समान पेन्सनलगायतका माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि अनसन

लण्डन । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई

पर्वतमा निर्माणाधीन विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत । जिल्ला सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

काठमाडौँ, २५ साउन (रासस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको

अनुशासित जीवनचर्या बिताउने पर्व गुँला

पूर्णप्रसाद मिश्र/काठमाडौँ, २५ साउन (रासस) : नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरु गरिँदैछ

सागुरीगढी महाभारत भञ्याङ्गमा कांग्रेस पार्टी कार्यालयको उद्घाटन

धनकुटा ।धनकुटाको सागुरीगढी गाउँपालिका महाभारत भञ्याङ्गमा नेपाली कांग्रेसको वडा कार्यालयको उद्घाटन गरिएको छ । वडा कार्यलय उद्घाटन गर्दै पार्टीको आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले अव

गजलमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मोरंग । गत साउन २२ गते अन्दाजी २०:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१२ स्थितमा रहेको संगम गित गजलमा जुवा (तास) खेली रहेको अवस्थामा १२ जना पक्राउ परेका छन्

सञ्चालनमा आयो न्यू खिम्ती सवस्टेशन, अब माथिल्लो तामाकोशीको बिजुली काठमाडौँ ल्याउन सहज

काठमाडौँ, २४ साउन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ ।स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।