धनकुटाको पाख्रीबासमा बस दु’र्घटना, १५ घाईते

धनकुटा,१० साउन । झापाको काकडभिट्टाबाट भोजपुर जाँदै गरेको बस धनकुटामा दु’र्घटना हुंदा १५ जना यात्रु घा’इते भएका छन् । (घा’इतेहरुलाई अस्पताल लगिंदै) झापाको काकडभिट्टाबाट भोजपुर तर्फ जाँदै गरेको प्र-१०१-००१ ख

झापाका कृषकलाई दुई करोड अनुदान

झापा । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब रु दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि

लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

गलकोट, १० साउन (रासस) : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको

बेच्न लैजाँदै गरेका बालिकालाई ध’म्की दिएर बयान फेर्न लगाएको आरोप

जलेश्वर । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

दिलकुमार लिम्बू/फुङ्लिङ, १० साउन (रासस) : चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

राजेन्द्र पनेरु/कञ्चनपुर, १० साउन (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला

पहिरोले थुनिएको गुर्जाखोला ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

म्याग्दी , साउन १० ।पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ। गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खसेको थियो। पहिरोले थुनिएको

धनकुटामा आज थप २६ जनामा संक्रमण पुष्टि

श्रावण ९,धनकुटा । आज धनकुटामा २६ जना कोरोना संक्रमित थपिएका छन् । अहिले सम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार १ सय ९४ पुगेको छ । जिल्ला

गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

–पूर्णप्रसाद मिश्र/काठमाडौँ, ९ साउन (रासस) ः आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ ।

एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आ’गो बा’ल्छौं : महेश बस्नेत

काठमाडौँ, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्‍नेतले यदि सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएमा देशभर आ गो बाल्ने चेतावनी दिएका छन् । युथ फोर्सको भ्याली कमाण्ड गठन कार्यक्रमलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।