काठमाडौँ, ९ साउन (रासस) : नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको
विराटनगर, ९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१
काठमाडौँ, ९ साउन (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति
मोरङ, श्रावण ९ । मोरङ वेलबारी नगरपालिका ६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृ त्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान
मोरङ, श्रावण ९ । मोरङ बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना बारतिय नागरिकलाई पक्राउ गरेको छ
–जीवनप्रसाद राई । क्षेत्रफल तथा जनसङ्ख्याको आधारमै भोजपुर जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह हो षडानन्द नगरपालिका । कृषि उत्पादनका अनेक सम्भावना बोकेको यो नगरपालिका २४१.१५ वर्ग किमीमा क्षेत्रमा फैलिएको छ
धरान । शिक्षणमा प्रविधिको प्रयोगको क्षेत्रमा उदाहरणीय रुपमा प्रस्तुत भैरहेको धरान उपमहानगरपालिका १५ मा अवस्थित सामुदायिक विद्यालय श्री शिक्षासदन माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने सन्दर्भमा पनि आफूलाई उदाहरणीय विद्यालयको
काठमाडौँ, ९ साउन (रासस) ः जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’
काठमाडौँ, बर्दियाको कर्णाली नदीमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन्। बर्दियाको गेरुवा गाउँपालिका ६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक नुहाउन गएको बेला कर्णाली