धनकुटाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

असार २३,धनकुटा । आज धनकुटामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा जम्मा संक्रमित संख्या १८ सय ८० पुगेको छ । संक्रमित मध्ये १६ सय ६ जना

धनकुटामा १७ सहित प्रदेश १ मा आज ४४३ संक्रमित थपिए,४६३ संक्रमणमुक्त

विराटनगर, २३ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७

धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ४९ ,आज निको हुनेको संख्या ९४

धनकुटा,२३ असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ४९ रहेको जनाइएको छ ।   जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ ,३० बजे सम्मको सार्वजनिक गरिको

खानेपानीमा देखिएका समस्या समाधान गर्न माग

धनकुटा,२३ असार । नागरिक समाज धनकुटाले धनकुटा नगरपालिकाका नगर प्रमुख एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिन्तन तामाङ्ग लाई धनकुटा नगरपालिकामा खानेपानी मा देखिएका समस्या समाधान गर्न माग गरेको जनाएको छ

असार ३१ गते सम्म चौबिसे गाउँपालिका वडा न ३ सेवा बन्द हुने

धनकुटा,२३ असार । धनकुटाको चौबिसे गाउँपालिका वडा न ३ ले आफ्नो वडा बाट दिदै आएका अत्यावश्यकीय बाहेकका सबै सेवा आज बाट असार ३१ गते सम्मका लागि बन्द गरेको छ ।

पाख्रीबास ४ का वडा अध्यक्षको विना शर्त रिहाइको माग राख्दै जिल्ला प्रशासन कार्यालय धनकुटा अगाडी नारा जुलुस

धनकुटा,२३ असार । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज जिल्ला प्रशासन कार्यलय धनकुटामा नारा जुलुस सहित गरेका छन् । नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव

नालीको पानीमा डुबी बालकको मृ त्यु

सुनसरी, असार २३ । सुनसरी ईनरुवा नगरपालिका ३ मुसहरी टोल बस्ने जय प्रकाश शाहको छोरा ६ बर्षीय आयुस शाहको नालीको पानीमा डुबी मृ त्यु भएको छ । हिजो बेलुका सँवा

स्कारपियो गाडीको ठक्करबाट घाईते भएका पैदल यात्रीको मृ त्यु

सुनसरी, असार २३ । सुनसरी धरान उपमहानगरपालिका ८ सिद्धकाली चौंक स्थित कोशी राजमार्गमा इटहरीतर्फ आउदै गरेको वा१३च ३०८३ नम्बरको स्कारपियो गाडीले ठक्कर दिई घाईते भएका पैदल यात्रीको मृ त्यु भएको

धनकुटाका यी दुई ला’गुऔ’षध सहित पक्राउ

सुनसरी, असार २३ । सुनसरी धरान उपमहानगरपालिका ६ तीनकुने जंगलबाट ला गु औ षध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने २१ बर्षीय सुमन

पाख्रीबास ४ का वडा अध्यक्ष निरौलाको रिहाइको माग सहित धनकुटाका विपक्षी गठबन्धन दलहरुले नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ

धनकुटा,२२ असार । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज धनकुटाको पाख्रिवासमा नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ गरी विरोध सभा गरेका छन । धनकुटाको पाख्रिवास बजारबाट शुरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।