भोलि धनकुटाका यी ठाउंहरुमा बिहान ८ देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि बिहान ८ देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । २२० केभि कोशि कोरिडोर आयोजनाले सुके पोखरी, निगाले

धनकुटामा १ सहित आज प्रदेश १ मा ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३,

५५ घरपरिवारलाई खाद्यान्न तथा २ सय ४७ घरपरिवारलाई स्वास्थ्य सूरक्षा सामाग्री प्रदान

धनकुटा,जेठ २३ । साप्तिङटार आप्रवासी ग्रुपले धनकुटाको शहिदभूमी गाउँपालिका ७ का ५५ घरपरिवारलाई खाद्यान्न तथा २ सय ४७ घरपरिवारलाई स्वास्थ्य सूरक्षा सामाग्री प्रदान गरेको छ । साप्तिङटारमा जन्म भई हाल

धनकुटाका थप ८३ जना आज संक्रमणमुक्त

धनकुटा,जेठ २३ । आज धनकुटाका ८३ जना कोरोना संक्रमण मूक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आज जिल्लाका ८३ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भए सँगै जम्मा निको

कोरोना परिक्षणको दायरा फराकिलो र सहज बनाउन माग

जेष्ठ २३,धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लामा कोरोना परिक्षण दायरा फराकिलो र सहज बनाउन माग गरेको छ । जिल्लाको सम्पूर्ण पालिकाका वडाहरुमा तिव्र रुपमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै उस्ले

धनकुटामा आज सम्म सक्रिय कोरोना संक्रमितको विवरण यस्तो छ

धनकुटा,२३ जेठ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमितको आज सम्मको विवरण सार्वजनिक गरिएको छ ।   आज सम्मको विवरण अनुसार धनकुटा नगरपालिकामा ५८ महिला र ६० पुरुष

लकडाउनका बीच निरन्तर चिया उत्पादन गर्दै धनकुटाका चिया उद्योग

धनकुटा,२३ जेठ । कोरोना भाइरस र लकडाउनका कारण अघिल्लो बर्ष आफ्नो उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारी मार्फत संचालित चिया प्रसोधन उद्योग तथा किसानहरुले यो बर्ष

प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने, मापदण्ड अनुसारका व्यक्तिलाई मात्र खोप लगाउन मन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४

राष्ट्र, राष्ट्रियता र नागरिक, राज्य, बहुल-राज्य-राष्ट्र, बहुल-राष्ट्रिय-राज्य के के हुन्? – विक्रम सुब्बा

राष्ट्रियता (Nationality) भनेको खासमा ‘जातियता’ हो । जस्तैः नेवार, राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ, थारु आदि राष्ट्रियता (Nationality) हो भने ‘नेपाली’ चाहीँ नागरिकता (Citizen) हो । (नोटः यसबारे बुझ्न

विश्वव्यापी खुल्ला अनलाइन कोङकोङमा (विनायो) वादन प्रतियोगिता हुने

काठमाडौ । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारेर खुल्ला विश्वब्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता जेष्ठ २२ गतेदेखि विधिवत रुपमा आयोजना गरेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।