नेकपा (एमाले) सहिदभूमिले गर्यो यस्तो अपिल

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)शहिदभूमी गाउँपालिका कमिटीले कोरोना भाईरसको नयाँ भेरियन्ट संक्रमण बाट वच्न सरकारद्धारा जारी स्वास्थ्य मापदण्डको पालना गर्न आम गाउँपालिका वासीलाई अपील गरेको छ । पार्टीका गाउँकमिटी

धनकुटाकी एक महिलाको कोरोना संक्रमणबाट नि’धन

धनकुटा । धनकुटाकी एक कोभिड संक्रमित महिलाको निधन भएको छ । निधन हुनेमा जिल्लाको धनकुटा नगरपालिका टेकुनालाकी २४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो

धनकुटामा २ सहित प्रदेश १ मा थपिए ७ सय ६० संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । धनकुटामा २, मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६,

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अस्पतालको आईशोलेसन रहेका कोरोना संक्रमितहरुलाई उपचारमा सहज होस भन्ने लक्षका साथ प्रशासनले भ्याट वाहेक

बढे भाइरल ज्वरोका बिरामीे

डोटी, २६ वैशाख । देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी

माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो, गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी

नेपालका आदिवासीहरुले जान्नै पर्ने अधिकारहरु सार्वजनिक

काठमाडौं । ६ मे २०२१ का दिन नेपालको आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप) ले एक सूचना मार्फत नेपालका आदिवासीहरुले जान्नैपर्ने अधिकारहरु सार्वजानिक गरेको छ । लाहुर्निपमा कार्यरत शंकर

मुख्यमन्त्री गुरुङद्वारा राजीनामाः सरकार गठन गर्न दलहरुलाई आह्वान

गण्डकी, २६ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष

बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै

देवेन्द्र कार्की धरान, २६ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो

मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

नारायण ढुङ्गाना काठमाडौँ, २६ वैशाख । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।